निलम्बित सशस्त्र प्रहरी एआईजी वंशीराज दाहालसँग जोडिएका बिचौलिया इनम सापकोटा प्रहरी हिरासतमा
संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बित सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँग जोडिएका बिचौलिया इनम सापकोटा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा छन्।
