सडक दुर्घटनाले वार्षिक १६ अर्ब क्षति: चालकलाई मात्र दोष दिन नपाउने नयाँ विधेयक
सडक सुरक्षा विधेयकले 'हिट एण्ड रन' पीडितलाई सरकारी क्षतिपूर्ति, पार्किङ र सामान राख्नेबाट क्षतिपूर्ति तथा असल उद्धारकर्तालाई कानुनी संरक्षणको व्यवस्था गरेको छ।
सडक सुरक्षा विधेयकले 'हिट एण्ड रन' पीडितलाई सरकारी क्षतिपूर्ति, पार्किङ र सामान राख्नेबाट क्षतिपूर्ति तथा असल उद्धारकर्तालाई कानुनी संरक्षणको व्यवस्था गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले भैरहवाका कृषि उद्योगी–व्यवसायीसँग कृषि क्षेत्रका समस्या र समाधानबारे छलफल गर्यो। मन्त्री गीता चौधरीले उत्पादनमुखी र आत्मनिर्भर कृषि बनाउन सहकार्यको प्रतिबद्धता जनाइन्।
बाराको पचरौतास्थित सचितानन्द रौनियारको खाद्यान्न गोदामबाट ७ लाख ३३ हजार ५ सय रुपैयाँ बराबरको हरियो केराउ बरामद भएको छ। व्यवसायीले भने यसलाई राजनीतिक पूर्वाग्रहका कारण भएको दाबी गरेका छन्।

कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि जलवायु परिवर्तनको विश्वमा चौथो उच्च जोखिममा रहेको नेपालले नयाँ नीतिमा ‘जलवायु न्याय’ सुनिश्चित गर्न माग गरेको छ। पीडितहरूले…
रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको १ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। उनीहरूमाथि भन्सार ऐन, २०६४…
| मुद्रा | खरिद | बिक्री |
|---|---|---|
| अमेरिकी डलर | 153.81 | 154.41 |
| युरो | 173.31 | 173.99 |
| भारतीय रुपैयाँ | 160.00 | 160.15 |
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। यो…
अगस्टमा १४०० भन्दा बढीको ज्यान लिएको भीषण बाढीपछि नेपालले हिमालयका चार जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउन ६ वर्ष लामो ५० मिलियन डलरको परियोजना सुरु…
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशनको नयाँ नारा सार्वजनिक भएको छ भने प्रतिनिधि दर्ता सम्पन्न भएको…
प्रधानमन्त्री, रक्षा र उद्योग
सभापति, रास्वपा
अर्थमन्त्री
परराष्ट्रमन्त्री
गृहमन्त्री