एसियाली खेलकुद: पाकिस्तानलाई हराउँदै भारतले जित्यो पुरुष क्रिकेटमा स्वर्ण
एसियाली खेलकुदको पुरुष क्रिकेट फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले हराउँदै स्वर्ण पदक जितेको छ। यो भारतको लगातार दोस्रो स्वर्ण हो।

High engagement/sharing