राजनीति नेपाली कांग्रेस महाधिवेशनको मनोनयन असिना पानीले प्रभावित काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मनोनयन प्रक्रिया असिना पानीले प्रभावित भएको छ। यसले राष्ट्रिय सभागृहमा भिडभाड बढाएको छ र व्यवस्थापनमा कठिनाइ देखिएको छ। NM Khabar डेस्क·३ घण्टा अघि