राजनीति कांग्रेस महाधिवेशनमा दिउँसो १ बजेबाट नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज दिउँसो १ बजेबाट नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु भएको छ। देशभरका ७ हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व छान्नेछन्। NM Khabar डेस्क·१ घण्टा अघि