राजनीति कांग्रेस महाधिवेशन: केन्द्रीय उम्मेदवार प्रदेश/जिल्लामा प्रतिस्पर्धा गर्न नपाउने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनमा केन्द्रीय पदका उम्मेदवार प्रदेश वा जिल्ला कार्यसमितिमा प्रतिस्पर्धा गर्न नपाउने नियम पुनः स्मरण गराएको छ। यो व्यवस्था पार्टीको विधानमा स्पष्ट उल्लेख छ। Laxmi Bhattarai·४६ मिनेट अघि