प्रदेश पृथ्वी राजमार्ग: ग्यास चुहावट र सडक भासिएपछि यातायात ठप्प, सडक खुलाउन चुनौती धादिङको गल्छी नजिक मछेडीमा ग्यास बुलेट पल्टिएर चुहावट भएको तथा गजुरीको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। यसले काठमाडौँ भित्रिने तथा बाहिरिने सवारीसाधनलाई प्रत्यक्ष असर परेको छ। NM Khabar डेस्क·२ घण्टा अघि