प्रदेश सप्तरीका तीन बालबालिका दिल्लीबाट उद्धार, मानव बेचबिखनको जोखिम उजागर सप्तरीबाट हराएका १६ वर्षीया अनिसा कुमारी यादव र बबिता कुमारी गोठियासहित तीन बालबालिकालाई भारतको नयाँ दिल्लीबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। यो घटनाले मधेशमा बालबालिका बेचबिखनको जोखिममाथि प्रश्न उठाएको छ। NM Khabar डेस्क·१० घण्टा अघि