गृहमन्त्रीको मान्छे भन्दै धाक लगाउने व्यक्ति पक्राउ
गृहमन्त्री सुधन गुरुङको सचिवालयसँग निकट सम्बन्ध रहेको दाबी गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने आशीष मल्ल भनिने धर्मराज पक्राउ परेका छन्। उनलाई अभद्र व्यवहारको कसुरमा २ दिन थुनामा राख्न अनुमति दिइएको…
Arjun Basnet
•
५ दिन अघि
