सिंहदरबारमा सांसदको ‘आतङ्क’: मन्त्रालयका कर्मचारी हैरान
संसद् बैठक नबस्ने दिनहरूमा सिंहदरबारका मन्त्रालयहरूमा सांसदहरूको बाक्लो उपस्थिति र कर्मचारीलाई दबाब दिने प्रवृत्ति बढेको छ। सांसदहरू मुख्यतया निर्वाचन क्षेत्रका विकास आयोजनाहरू पार्न र कर्मचारी सरुवा–बढुवामा प्रभाव पार्न मन्त्रालय पुग्ने…
Laxmi Bhattarai
•
४ दिन अघि
