सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन: उमेर प्रतिबन्धको तयारी
सरकार सामाजिक सञ्जालमा बढ्दो विकृति नियन्त्रण गर्न छुट्टै कानुन ल्याउने तयारीमा छ। यसका साथै, बालबालिकाको सुरक्षाका लागि उमेरगत प्रतिबन्ध लगाउने नीतिगत व्यवस्था गरिनेछ। आमसञ्चार र प्रेस काउन्सिल विधेयक छिट्टै सदनमा…
Rohan Tamang
•
३ दिन अघि
