केरा किसानको पीडा: उत्पादन बढ्यो, मूल्य आधा घट्यो
चितवनका केरा किसान उत्पादन बढेसँगै उचित मूल्य नपाएर समस्यामा परेका छन्। केराको मूल्य प्रतिकोसा तीनदेखि चार रुपैयाँमा झरेको छ, जुन गत वर्ष नौ रुपैयाँसम्म थियो। बाढीपहिरो र बजार व्यवस्थापनको अभावले…
Sunita Rai
•
सेप्टेम्बर २१, २०२६
