पेट्रोलमा १२, डिजेलमा ४.६८ बढ्दा निगमलाई १५ दिनमा २ अर्ब घाटा
भारतबाट पेट्रोलमा १२.४० र डिजेलमा ४.६८ रुपैयाँ मूल्य बढेर आएको छ। भोटेकोशी बाढीको परिस्थितिलाई मध्यनजर गर्दै निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ। मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २…
Sunita Rai
•
सेप्टेम्बर १६, २०२६
