नगर विकास कोष खारेज, १ खर्बको पूर्वाधार विकास कोष बन्दै
सरकारले तीन दशक पुरानो नगर विकास कोष ऐन खारेज गरी १ खर्ब अधिकृत पुँजीको ‘पूर्वाधार विकास कोष’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। नयाँ कोषको स्वामित्व संघ, प्रदेश, स्थानीय तह…
Sarita Pandey
•
सेप्टेम्बर २६, २०२६
