विदेशी मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब, १८ महिनाको आयात धान्ने
साउन मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। यसले करिब १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। साउनमा रेमिट्यान्स २१.२% ले बढेर…
Sunita Rai
•
सेप्टेम्बर १८, २०२६
