शरद ऋतुमा हिमाल आरोहण: ६९ देशका ६४८ आरोहीबाट २३ करोड बढी रोयल्टी
सन् २०२६ को शरद ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्। यसबाट पर्यटन विभागले २३ करोड ८९ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ,…
Sarita Pandey
•
२ दिन अघि
