मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९६५ समाचारहरू

Sunita Raiका समाचारहरू

बैंक ब्याजदर
अर्थ / वाणिज्य

बैंक ब्याजदर मुद्रास्फीतिभन्दा तल झर्दा बचतकर्ता मारमा

बैंकहरूको ब्याजदर मुद्रास्फीति दरभन्दा तल झरेको छ। बचतमा निर्भर सर्वसाधारण, विशेषगरी ज्येष्ठ नागरिकहरू महँगीको मारमा परेका छन्। लगानीको वातावरण नहुँदा बैंकहरूमा तरलता थुप्रिएको छ र ऋणको माग घटेको छ।

2 weeks अघि • अर्थ / वाणिज्य • ९६
सहकारी ब्याजदर
अर्थ / वाणिज्य

सहकारीको सन्दर्भ ब्याजदर १३% मा झर्‍यो, स्प्रेड दर ६% को सीमा

2 weeks अघि • ९०
सेयर बजार नेप्से
अर्थ / वाणिज्य

अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजनाले नेप्से ४८.५७ अंकले बढायो

3 weeks अघि • ९८
पेट्रोलियम मूल्य वृद्धि
अर्थ / वाणिज्य

पेट्रोलमा १२, डिजेलमा ४.६८ बढ्दा निगमलाई १५ दिनमा २ अर्ब घाटा

3 weeks अघि • ८३
कबाडी कारोबार कर छली
अर्थ / वाणिज्य

कबाडीको अर्बौं कारोबार: कर छलीले राज्यलाई वार्षिक ५ अर्बको घाटा

3 weeks अघि • १२४
ग्यास आयात
अर्थ / वाणिज्य

भारतबाट दैनिक १६० बुलेट ग्यास आयात, अभाव अन्त्यको संकेत

3 weeks अघि • १०१
पुँजी बजार
अर्थ / वाणिज्य

पुँजी बजार सुदृढीकरण: लाभकर घट्यो, घाटा समायोजन हुने

3 weeks अघि • ८६
एन्टी डम्पिङ शुल्क
अर्थ / वाणिज्य

भारतले जुटको एन्टी डम्पिङ शुल्क ४ गुणा बढाउने तयारी, उद्योग संकटमा

3 weeks अघि • ९५
ठमेलबाट नगद बरामद
समाचार

ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजारसहित एक युवक पक्राउ

3 weeks अघि • ९२