राजनीति विमानस्थल निर्माणका ५ नयाँ मापदण्ड: अब हचुवा निर्णय रोकिनेछ? राजनीतिक दबाबमा अर्बौं बजेट खेर फाल्ने प्रवृत्ति रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले प्रतिनिधि सभामा दर्ता गराएको विधेयकले नयाँ विमानस्थल निर्माणका लागि पाँच अनिवार्य मापदण्ड तोकेको छ। Sarita Pandey·२ घण्टा अघि
अर्थ / वाणिज्य हवाई इन्धनको मूल्यवृद्धिसँगै यात्रु संख्यामा ३०% गिरावट, आन्तरिक उडान संकटमा अप्रिल २४, २०२६