इन्टरनेटका सस्तो प्याकेज असोज १९ देखि बन्द, महसुल बढ्ने निश्चित
इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (इस्पान) ले असोज १९ गतेदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू बन्द गर्ने भएको छ। विश्वव्यापी महँगी र सञ्चालन लागतमा भएको वृद्धिलाई यसको मुख्य…
