मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९६५ समाचारहरू

Sunita Raiका समाचारहरू

NM Khabar
अर्थ / वाणिज्य

अर्थमन्त्री वाग्लेको भारतमा आह्वान: लगानीका बाधक हटायौं, ढुक्क भएर आउनुहोस्

• अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा भारतीय लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्। • उनले नेपाललाई लगानी र उत्पादनको रणनीतिक साझेदारका रूपमा लिन आग्रह गर्दै लगानीका बाधक…

2 weeks अघि • अर्थ / वाणिज्य • ११३
आत्मनिर्भर अर्थतन्त्र
अर्थ / वाणिज्य

पूर्वराष्ट्रपति भण्डारी: १९ खर्ब व्यापार घाटाले अर्थतन्त्र टाउकोले टेक्दैछ

2 weeks अघि • ९९
नेपालमा लगानी
अर्थतन्त्र

अर्थमन्त्री वाग्लेबाट भारतीय उद्योगीलाई नेपालमा लगानीको आह्वान

2 weeks अघि • ९५
मुद्रास्फीति ५.९६ प्रतिशत
अर्थ / वाणिज्य

चालु आवको पहिलो महिनामै मुद्रास्फीति ५.९६%, २१ महिनायताकै उच्च

2 weeks अघि • ८२
आयोजना स्वीकृति ढिलाइ
अर्थ / वाणिज्य

आयोजना स्वीकृतिमा ढिलाइले राज्यलाई ४ अर्बको क्षति: मन्त्री साह

2 weeks अघि • ७६
भद्रपुर भन्सार राजस्व
अर्थ / वाणिज्य

भद्रपुर भन्सारको राजस्व असुली लक्ष्यभन्दा ११८% माथि: दुई महिनामै ४.६६ करोड संकलन

2 weeks अघि • ७५
सहकारी ब्याजदर
अर्थ / वाणिज्य

सहकारीले १३% भन्दा बढी ब्याज लिन नपाउने, सेवा शुल्क पनि बन्देज

2 weeks अघि • ८०
चिनीको मूल्य
अर्थ / वाणिज्य

उपत्यकामा चिनी ११० रुपैयाँमै, विभागले गर्‍यो सहज आपूर्तिको घोषणा

2 weeks अघि • १०५