कपिलवस्तुमा ट्रक-बस ठोक्किँदा चालक सुमन खत्रीको मृत्यु, ११ घाइते
कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस ठोक्किँदा बस चालक बाँकेका सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ११ यात्रु घाइते भएका छन्।

विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस ठोक्किँदा बस चालक बाँकेका सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ११ यात्रु घाइते भएका छन्।