मनाङको हिमचुली हिमपहिरोमा १५ कामदारको मृत्यु, एक बेपत्ता; खोजी जारी
मनाङ हिमपहिरोमा १५ जनाको मृत्यु र एक जना बेपत्ता छन्। बेपत्ताको खोजी जारी छ भने तीन जनाको शवको पहिचान खुलेको छ।

विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।
मनाङ हिमपहिरोमा १५ जनाको मृत्यु र एक जना बेपत्ता छन्। बेपत्ताको खोजी जारी छ भने तीन जनाको शवको पहिचान खुलेको छ।