प्रदेश स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा रेबिज निवारण रणनीति स्वीकृत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्यसहित राष्ट्रिय रणनीति स्वीकृत गरेको छ। मधेश प्रदेशमा भने खोप अभाव कायमै छ। NM Khabar डेस्क·२ घण्टा अघि