प्रदेश कैलालीको धनगढीमा चट्याङ लागेर सात जना घाइते कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर जन्मदिन मनाइरहेका सात जना घाइते भएका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य छ। NM Khabar डेस्क·२ घण्टा अघि