प्रदेश नेपाली कांग्रेसको मधेसी सहमहामन्त्रीमा ८ जनाको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेसी सहमहामन्त्री पदमा एकका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। यसले मधेसी समुदायको प्रतिनिधित्वमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। NM Khabar डेस्क·३ घण्टा अघि