प्रदेश भोटेकोशी–त्रिशूली बाढी: रासायनिक गन्ध र पाउडरबारे वैज्ञानिक अध्ययनको माग भोटेकोशी र त्रिशूली बाढीका क्रममा देखिएको अस्वाभाविक रासायनिक गन्ध र पाउडरजस्तो पदार्थबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सांसद सरस्वती लामाले सरकारसँग माग गरेकी छिन्। NM Khabar डेस्क·४ घण्टा अघि