प्रविधि त्रिशूली ३ए सुरुङमा फसेकाको आवाज सुनियो, उद्धार जारी त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङमा नौ दिनपछि फसेका व्यक्तिको आवाज सुनिएको छ। उद्धार टोलीले 'नआत्तिनुस्, हामी उद्धार गर्दैछौं' भन्दा भित्रबाट 'हुन्छ' प्रतिक्रिया आएको छ। नेपाली सेना र सशस्त्र प्रहरीले सुरुङभित्र जमेको लेदो… Sanjay Karki·सेप्टेम्बर ४, २०२६