राजनीति नेपाली कांग्रेसको महामन्त्रीमा पूर्वमन्त्री, मेडिकल व्यवसायी र चिकित्सकसहित ११ जना भिड्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि पूर्व स्वास्थ्यमन्त्री, मेडिकल व्यवसायी र चिकित्सकसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सभापति र उपसभापति पदमा पनि उम्मेदवारी परेको छ। NM Khabar डेस्क·१० घण्टा अघि