प्रदेश धनुषा धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलसहित ५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर अख्तियारले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलसहित ५ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूमाथि बोलपत्र लुकाएर रकम भुक्तानी गरेको आरोप छ। NM Khabar डेस्क·२ घण्टा अघि