जी-७ ले १० करोड ब्यारेल तेल बजारमा ल्याउने, इन्धन संकट नियन्त्रणको प्रयास
जी-७ राष्ट्रहरूले सन् २०२६ अक्टोबर २, शुक्रबार विश्वव्यापी ऊर्जा संकट नियन्त्रण गर्न आफ्नो सञ्चित भण्डारबाट १० करोड ब्यारेलसम्म कच्चा तेल तथा डिजेल बजारमा पठाउने घोषणा गरेका छन्।
Sunita Rai
•
५ घण्टा अघि
