भारतमा मिर्गौला झिक्ने गिरोह सक्रिय: कामको प्रलोभनमा नेपालीको अंग गायब
भारतमा रोजगारीको प्रलोभन देखाएर नेपालीको मिर्गौला झिक्ने गिरोह सक्रिय छ। सिन्धुलीका एक व्यक्तिलाई भारतमा मिर्गौला झिकेर १० हजार रुपैयाँ मात्र दिइयो। पीडितले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिँदै कारबाहीको माग…
Arjun Basnet
•
मे २४, २०२६
