सरकारले बाढी-पहिरो घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने
सरकारले हालैको बाढी, पहिरो तथा हावाहुरीमा परी घाइते भएका नागरिकहरूको सम्पूर्ण उपचार खर्च निःशुल्क बेहोर्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत घाइतेहरूको उपचारको प्रबन्ध मिलाइएको र सम्पूर्ण खर्च सरकारले…
