सात वर्ष पुरानो नजिर देखाएर ‘लालीबजार’को प्रदर्शन रोक्न माग: अदालतमा के भयो?
सात वर्ष पुरानो नजिरलाई आधार बनाएर 'लालीबजार' चलचित्रको प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ। अदालतले चलचित्र प्रदर्शनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
Arjun Basnet
•
अप्रिल २८, २०२६
