अर्थमन्त्री वाग्ले उद्योगीहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयमा आयोजना गरिएको ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’मा झन्डै तीन दर्जन प्रतिष्ठित उद्योगपतिहरूसँग छलफल गर्ने भएका छन्। यो अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेट…
Sunita Rai
•
जुलाई २८, २०२६
