मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९७३ समाचारहरू

Sunita Raiका समाचारहरू

NM Khabar
अर्थ / वाणिज्य

सेयर बजार १२ अंकले घट्यो, कारोबार ३ अर्ब ८९ करोड

नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ अंकमा आइपुगेको छ । बिहीबार बजार दिनभरजसो रातो अंकमा रह्यो । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको…

5 months अघि • अर्थ / वाणिज्य • १८७
NM Khabar
अर्थ / वाणिज्य

बैतडीका किसान शीतभण्डार अभावले मर्कामा, लाखौंको आलु खेर जाने चिन्ता

5 months अघि • १८३
NM Khabar
अर्थ / वाणिज्य

नेपालको छाया अर्थतन्त्र ५१% पुग्यो, विश्वमै तेस्रो स्थानमा

5 months अघि • १८६
NM Khabar
अर्थ / वाणिज्य

चिनीको मूल्य ७ रुपैयाँ बढ्यो, बजारमा कृत्रिम अभाव

5 months अघि • २०१
NM Khabar
अर्थ / वाणिज्य

सरकारी कर्मचारीको तलब बढ्ने बलियो संकेत: खर्च कटौतीको रणनीति

5 months अघि • २१२
NM Khabar
अर्थ / वाणिज्य

आर्थिक वर्ष २०८२/८३: बागमती र गण्डकीको जीडीपी वृद्धि राष्ट्रिय औसतभन्दा बढी

5 months अघि • २०७
कञ्चनपुर कमला सडक, आयोजना लागत वृद्धि, सडक निर्माण ढिलाइ
अर्थ / वाणिज्य

कञ्चनपुर–कमला सडकको लागत २ अर्ब ९७ करोड २२ लाखले बढ्यो, चौथो म्याद थपको तयारी

5 months अघि • १८५
NM Khabar
अर्थ / वाणिज्य

पेट्रोलमा इथानोल मिसाउन आयल निगमको तयारी: स्वदेशी उत्पादकलाई आवेदन आह्वान

5 months अघि • २१६
NM Khabar
अर्थ / वाणिज्य

अर्थमन्त्री वाग्लेको ‘मिसन मोड’: बजेटमा निजी क्षेत्रका २१ बुँदे सुझाव

5 months अघि • २१४