मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९७३ समाचारहरू

Sunita Raiका समाचारहरू

२३ अर्बको मुद्दा
अर्थ / वाणिज्य

८१ जनाविरुद्ध २३ अर्बको मुद्दा: भट्ट, अग्रवाल, गोल्छासहित ठूला व्यवसायी मुछिए

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका साहिल अग्रवाल, शेखर गोल्छासहित ८१ जनाविरुद्ध २३ अर्बभन्दा बढी बिगो दाबीसहित तीन फरक मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र धितोपत्रसम्बन्धी…

4 months अघि • अर्थ / वाणिज्य • १८२
NM Khabar
अर्थ / वाणिज्य

आजको विदेशी मुद्रा विनिमय दर: डलर १५२.९२, युरो १७६.४३ रुपैयाँ

4 months अघि • १९४
धितोपत्र बजार मुद्दा
अर्थ / वाणिज्य

धितोपत्र बजारमा चलखेल: ८१ जनाविरुद्ध १ अर्ब १४ करोडको मुद्दा

4 months अघि • २१४
बर्ड फ्लु कोशी प्रदेश
अर्थ / वाणिज्य

कोशी प्रदेशमा बर्ड फ्लुले कुखुरा व्यवसायमा ५० करोडभन्दा बढीको क्षति

4 months अघि • २०७
सम्पत्ति शुद्धीकरण मुद्दा
अर्थ / वाणिज्य

२२ अर्ब ३९ करोडको बिगो दाबी: ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

4 months अघि • १८८
बैंकिङ कसूर मुद्दा
अर्थ / वाणिज्य

४२ करोडको ठगी: जगदम्बा स्टिल्सका सञ्चालकविरुद्ध बैंकिङ कसूरमा मुद्दा

4 months अघि • २०९
रासायनिक मल
अर्थतन्त्र

गोदाममै थन्कियो १० करोड किलो रासायनिक मल, किसानले सास्ती खेप्दै

4 months अघि • २१२
बजेट घाटा स्रोत
अर्थ / वाणिज्य

६ खर्ब ५७ अर्बको बजेट घाटा: स्रोतमाथि सांसद शाहीको प्रश्न

4 months अघि • १८३
भन्सार पारदर्शिता
अर्थ / वाणिज्य

लेखा समितिमा भन्सार पारदर्शिता र इभी कर छुटबारे छानबिनको माग

4 months अघि • १९०
निजी क्षेत्र सम्पत्ति विवरण
अर्थ / वाणिज्य

निजी क्षेत्रको सम्पत्ति विवरण बुझाउने व्यवस्था हटाउन अर्थमन्त्रीलाई महासंघको पत्र

4 months अघि • २०२