मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

९६९ समाचारहरू

Sunita Raiका समाचारहरू

इन्धन मूल्य वृद्धि
अर्थ / वाणिज्य

इन्धनमा मूल्यवृद्धि: पेट्रोल ३, डिजेल/मट्टितेल ५ रुपैयाँ महँगो

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु. १९७.१५ कायम भएको…

2 months अघि • अर्थ / वाणिज्य • १५७
प्रभु बैंक सिइओ जरिवाना
अर्थ / वाणिज्य

प्रभु बैंकका तत्कालीन सिइओ शेरचनलाई राष्ट्र बैंकले ५ लाख जरिवाना

2 months अघि • २२२
जलविद्युत सेयर
अर्थ / वाणिज्य

स्थानीयलाई जलविद्युत सेयर अंकित मूल्यमै दिन इप्पानको माग

2 months अघि • १७०
पेट्रोलियम मूल्य वृद्धि
अर्थ / वाणिज्य

पेट्रोलियम मूल्य दोहोरो अंकले बढ्ने निश्चित: निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

2 months अघि • १३४
भद्रपुर भन्सार राजस्व
अर्थ / वाणिज्य

भद्रपुर भन्सारले लक्ष्यको २६% राजस्व गुमायो, आयात निर्यात ठप्प

2 months अघि • १५२
लघुवित्त पीडित वार्ता
अर्थ / वाणिज्य

लघुवित्त पीडितको माग सम्बोधन: अर्थ मन्त्रालयमा दोस्रो चरणको वार्ता जारी

2 months अघि • १५९
सैनिक कल्याणकारी कोष
अर्थ / वाणिज्य

सेनाको ९७ अर्ब कल्याणकारी कोष जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिने

2 months अघि • १८८
लघुवित्त पीडित वार्ता
अर्थ / वाणिज्य

लघुवित्त पीडित र सरकारी टोलीबीच वार्ता सकारात्मक, शुक्रबार पुनः छलफल

2 months अघि • १७५
समता शुल्क खारेज
अर्थ / वाणिज्य

शिक्षा र स्वास्थ्यमा ३% समता शुल्क खारेज: राजपत्रमा सूचना प्रकाशित

2 months अघि • १५८
पोखरा ग्यास अभाव
अर्थ / वाणिज्य

पोखरामा ग्यास हाहाकार: भारतबाट आयात घट्यो, उपभोक्ता मौज्दातमा

2 months अघि • २०६