विमानस्थलबाट १५० ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ
• त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ। • दुबईबाट आएका ती नागरिकले सुन पेटभित्र लुकाएर ल्याएको प्रहरीको भनाइ। • अस्पतालमा शौच गर्दा सुनजस्तो देखिने क्याप्सुल फेला…
