बाढी-पहिरोले राजमार्ग ठप्प: नागढुंगा-मुग्लिन सडक बन्द
देशभरका मुख्य राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने नागढुंगा-मुग्लिन सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको…
