मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Maya Thapa
फिचर लेखिका

Maya Thapa

विशेषज्ञता: सामाजिक मुद्दा, महिला, मानवीय कथा

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

४७५ समाचारहरू

Maya Thapaका समाचारहरू

सुत्केरी आमा नवजात शिशु
समाचार

घर भत्काउँदा दुई जिउकी थिइन्, अहिले चिसो कोठामा हुर्काइरहेकी छन् नवजात शिशु

सिन्धुलीकी अस्मिता तामाङ घर भत्किँदा सुत्केरी थिइन्। अहिले चिसो कोठामा नवजात शिशुलाई हुर्काउन संघर्ष गरिरहेकी छिन्। विपन्नता र प्राकृतिक प्रकोपको दोहोरो मारमा परेकी उनको कथाले समाजको ध्यान आकर्षित गरेको छ।

5 months अघि • समाचार • २१३
सुकुमवासी बस्तीमाथि सरकारी ज्यादती
राजनीति

सुकुमवासी बस्तीमा सरकारको ‘हुकुमी शासन’: २८ नागरिक अगुवाद्वारा आपत्ति

5 months अघि • २२८
राधास्वामी सत्संग आश्रम

राधास्वामी सत्संग आश्रमका ५२ बालबालिकाले आजदेखि पढ्ने, काठमाडौं महानगरको पहल

5 months अघि • २२५
जातीय विभेद
समाचार

कोठा भाडा नपाउने दलित परिवारको पीडा: जातीय विभेदविरुद्ध माइतीघरमा दीपा नेपालीको धर्ना

5 months अघि • २३१
एकल महिला विवाह सम्पत्ति
समाचार

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज

5 months अघि • २४४
NM Khabar
समाचार

डोजर चलेका सुकुमबासी बस्तीमा कवाडी व्यवसायीलाई भ्याइनभ्याई: भत्किएका संरचनाबाट फलामजन्य सामग्रीको कारोबार बढ्यो

5 months अघि • १९६
NM Khabar

विधवाले दोस्रो विवाह गरेपछि पहिलो पतिका सन्तानलाई अंश दिनुपर्ने कानुन सर्वोच्चले खारेज गर्‍यो

5 months अघि • ३१३
NM Khabar
गण्डकी

पोखरामा सुकुमवासीको आक्रोश: ३५ दिने सूचना खारेजको मागसहित सडकमा

5 months अघि • १७७
NM Khabar
समाचार

मोटर चलाउन जाँदा करेन्ट लागेर ज्यान गयो: सल्यानमा एक महिलाको दुःखद अन्त्य

5 months अघि • १७९
पोखरा सुकुम्वासी
गण्डकी

पोखराका सुकुम्वासी सडकमा: ‘डोजर आतंक बन्द गर’ भन्दै महानगर घेराउ

5 months अघि • १८५