काठमाडौं महानगरले गोश्वारा हुलाकसँग चिठ्ठी आदानप्रदान गर्ने सम्झौता
काठमाडौं महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने सम्झौता गरेको छ। यसबाट महानगरको पत्राचार व्यवस्थित र सुरक्षित हुनेछ।