मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Kamala Devi
क्षेत्रीय संवाददाता

Kamala Devi

विशेषज्ञता: मधेश, तराई, कृषि, सामाजिक मुद्दा

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

१,२४३ समाचारहरू

Kamala Deviका समाचारहरू

मधेश गर्मी
प्रदेश

मधेशमा ४१ डिग्री सेल्सियसको तापक्रम: मजदुर र वृद्धवृद्धाको बिचल्ली

महोत्तरीसहित मधेश प्रदेशमा विगत केही दिनदेखि जारी अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ। बिहानैदेखि चर्को घाम लाग्दा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन सर्वसाधारणलाई गाह्रो भएको छ। दैनिक ज्याला मजदुरी गर्नेहरूलाई यो…

4 months अघि • प्रदेश • २०२
NM Khabar
प्रदेश

खजुरा गाउँपालिकाद्वारा अमन कन्स्ट्रक्सनका पाँच ठेक्का रद्द

4 months अघि • १७८
बर्दिबास विद्यालय बन्द
मधेश

गर्मीले बर्दिबासका विद्यालय दुई दिन बन्द: ३८ डिग्री तापक्रमले जनजीवन प्रभावित

4 months अघि • १९८
रौतहट राहदानी वितरण
प्रदेश

रौतहटमा घरमै राहदानी: हुलाक सेवामार्फत नागरिकको घरदैलोमा सेवा

4 months अघि • १८१
मधेश

वरिष्ठ शिक्षाविद् गङ्गेश झाको ८५ वर्षमा निधन, जनकपुरधाम शोकमग्न

4 months अघि • ३७३
रौतहट बरफ फ्याक्ट्री मृत्यु
मधेश

रौतहटको बरफ फ्याक्ट्रीमा करेन्ट लागेर सञ्चालकको मृत्यु

4 months अघि • १७८
यार्सागुम्बा अवैध संकलन
कोशी

यार्सागुम्बाको अवैध संकलन: तेह्रथुममा चार पक्राउ, १३ थान यार्सा र ९ मोटरसाइकल बरामद

4 months अघि • १९३
मधेश प्रदेश योजना विवाद
मधेश

मन्त्री क्वार्टरमै योजनाको चिठी बाँड्दा कर्मचारीबीच हानाहान

4 months अघि • १९७
रौतहट चेक अनादर मुद्दा
मधेश

रौतहटमा चेक अनादर मुद्दाका २५ जनासहित २६ फरार अभियुक्त पक्राउ

4 months अघि • १६०