मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
राजनीति

प्रशासनिक बेथिति अन्त्यको प्रयास: पहुँचका भरमा लिइएका ६२२ सरकारी सवारी साधन फिर्ता

सरकारले पहुँचका भरमा दुरुपयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न निकायबाट ६२२ वटा सवारी साधन फिर्ता ल्याएको छ। यसले राज्यको स्रोतको…

5 months अघि • राजनीति • १७१
सरकारी गाडी दुरुपयोग
राजनीति

सरकारी गाडीको दुरुपयोग: ६२२ वटा फिर्ता, थप अनुसन्धानको माग

5 months अघि • २०७
NM Khabar
राजनीति

सरकारी सवारी साधनको दुरुपयोग: कानुन उल्लंघन गर्ने ६२२ सवारी साधन फिर्ता, कोमाथि छानबिन?

5 months अघि • १६२
सुकुम्वासी तथ्यांक संकलन
राजनीति

सुकुम्बासीको तथ्यांक संकलनमा सेना: कसको निर्देशनमा, किन?

5 months अघि • १७९
NM Khabar
राजनीति

सेनाले देशभरका सुकुम्वासीको विवरण किन संकलन गर्दैछ? जंगीअड्डाको गोप्य पत्राचारले रहस्य थप्यो

5 months अघि • १७१
NM Khabar
समाचार

‘सक्कली’ भन्दै नक्कली मुद्रा बेच्ने गिरोहका ६ जना पक्राउ: प्रहरीको अनुसन्धान सुरू

5 months अघि • १७६
NM Khabar
अर्थ / वाणिज्य

सरकारी वेबसाइट ह्याक गरेर ठेक्का हत्याउने प्रयास: व्यवसायी विक्रम पाण्डे ८ दिन थुनामा

5 months अघि • १७८
लालीबजार प्रदर्शन रोक्न माग
मनोरञ्जन

सात वर्ष पुरानो नजिर देखाएर ‘लालीबजार’को प्रदर्शन रोक्न माग: अदालतमा के भयो?

5 months अघि • २६३
लालीबजार फिल्म प्रदर्शन
मनोरञ्जन

आठ वर्ष पुरानो नजिर देखाएर ‘लालीबजार’को प्रदर्शन रोक्न अन्तरकालिन अन्तरिम आदेश: बादी समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको दाबी

5 months अघि • २०७
भ्रष्टाचार मुद्दा
राजनीति

हिमालय माविका तत्कालीन प्रअ र लेखापालविरुद्ध ९३ लाख बिगोसहित भ्रष्टाचार मुद्दा दायर

5 months अघि • १६६