मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

गाडी नचलाएर तलब
कर्णाली

कालीकोट समन्वय समितिका चालक: गाडी नचलाउँदा पनि १३ लाख तलब भुक्तानी

• कालीकोट जिल्ला समन्वय समितिका दुई सवारी चालकले दुई वर्षदेखि गाडी नचलाएरै मासिक तलब लिइरहेका छन्। • बिग्रिएको सरकारी गाडी मर्मतमा लाखौं खर्च हुँदा पनि चालकहरूले नियमित तलब बुझिरहेका छन्।…

4 months अघि • कर्णाली • २२४
सहकारी बेथिति
अर्थ / वाणिज्य

सहकारी बेथिति: १४ कर्मचारीमाथि मन्त्रालयको कारबाही

4 months अघि • २१२
सरोजकुमार सिंह कुशवाहा भ्रष्टाचार
प्रदेश

भ्रष्टाचार मुद्दामा मधेश सांसद कुशवाहा दोषी: ४ वर्ष कैद, साढे ३८ लाख जरिवाना

4 months अघि • १८२
ईश्वरीप्रसाद गौतम मुद्दा
राजनीति

नक्कली साक्षी बसेका ईश्वरीप्रसाद गौतमविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

4 months अघि • १७४
NM Khabar
राजनीति

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे भीम रावलको प्रश्न, जवाफ माग

4 months अघि • १८३
बिमा कम्पनी घोटाला
अर्थ / वाणिज्य

हिमालयन रिइन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंको घोटाला: ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

4 months अघि • २०४
सरोज कुमार सिंह भ्रष्टाचार
मधेश

मधेसका निलम्बित सांसद सिंहलाई ४ वर्ष १ महिना कैद, ३८ लाख जरिवाना

4 months अघि • १७६
व्यापारी अग्रवाल पक्राउ
अर्थ / वाणिज्य

३ करोडको सुनसहित व्यापारी अग्रवाल सुर्खेतबाट पक्राउ

4 months अघि • १७६
अवैध वित्तीय धन्दा
अर्थ / वाणिज्य

वीरेन्द्रनगरमा कपडा व्यापारीको अवैध वित्तीय धन्दा: ३ करोडको सुन र १० लाख बढी नगद बरामद

4 months अघि • १७८