मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

वीरगन्ज मेयर निलम्बन
मधेश

वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा: अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन्। सिंहमाथि अर्काको छोरीलाई आफ्नै छोरी भन्दै नक्कली जन्मदर्ता र नागरिकता दिलाएको आरोप छ। अख्तियारले उनीसहित ७…

4 months अघि • मधेश • १८३
वीरगञ्ज मेयर भ्रष्टाचार
मधेश

वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध नागरिकता किर्तेमा भ्रष्टाचार मुद्दा

4 months अघि • १८९
बीवाईडी प्रकरण
अर्थ / वाणिज्य

बीवाईडी प्रकरणमा ठुलो घोटाला: एमालेको आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको माग

4 months अघि • १८७
आर्थिक विधेयक हेरफेर
अर्थ / वाणिज्य

आर्थिक विधेयक हेरफेर: अर्थमन्त्री वाग्लेमाथि शाहीको छानबिन माग

4 months अघि • १९५
सूर्यदर्शन सहकारी ठगी
अर्थ / वाणिज्य

सूर्यदर्शन सहकारी ठगी: १७ करोड बिगो तिर्ने सर्तमा महेन्द्र भोटे धरौटीमा रिहा

4 months अघि • २११
NM Khabar
राजनीति

एक रुपैयाँ भ्रष्टाचार गरे मोसो दलेर जुत्ताको माला लगाइदिन्छु: हर्क साम्पाङ

4 months अघि • १९२
स्रोत नखुलेको रकम
अर्थ / वाणिज्य

धुन्चेमा १९ लाख स्रोत नखुलेको रकमसहित एक पक्राउ

4 months अघि • २१४
सुधन गुरुङ गृहमन्त्री
राजनीति

सुधन गुरुङ: सफाइ पाए पुनः गृहमन्त्री बन्ने, दुई महिना मन्त्रालय नआउनू भन्छन्

4 months अघि • १८७
मेलम्ची ठेक्का प्रकरण
अर्थ / वाणिज्य

मेलम्ची ठेक्का प्रकरण: महान्यायाधिवक्ता कार्यालयको दोहोरो रायले मुद्दा जटिल

4 months अघि • १८५
ईभी गाडी भन्सार जाँचपास
अर्थ / वाणिज्य

रसुवागढी भन्सारका प्रमुखसहित ९ कर्मचारी ईभी प्रकरणमा जिम्मेवारीबाट हटाइयो

4 months अघि • १८४