मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

रवि लामिछाने मुद्दा फिर्ता
अर्थ / वाणिज्य

पर्साबाट पनि रवि लामिछानेको संगठित अपराधको मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा दर्ता भएको संगठित अपराधको मुद्दा फिर्ता भएको छ। अदालतले अभियोगपत्र संशोधनको निवेदन स्वीकार गर्दै कसुर हटाएको हो। यसअघि कास्की अदालतले पनि…

4 months अघि • अर्थ / वाणिज्य • १९०
सहकारी ठगी
अर्थ / वाणिज्य

स्ट्याण्डर्ड सहकारीका सञ्चालक खेमराज निरौलाद्वारा १९ लाख हिनामिना, सरकारी निकाय मौन

4 months अघि • १९४
भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
अर्थ / वाणिज्य

राजस्वका पूर्व महानिर्देशक अधिकारीको ७० लाख घुस मुद्दामा सुनुवाइ स्थगित

4 months अघि • २०५
नियामक कब्जा
अर्थ / वाणिज्य

नियामक कब्जा: बिचौलियाले थला पारे बीमा र पुँजीबजार

4 months अघि • २५७
सरकारी जग्गा भाडा
अर्थ / वाणिज्य

१५ करोड बक्यौता नतिर्ने उद्योगलाई ७ दिनको अल्टिमेटम: मन्त्री यादवको कठोर कदम

4 months अघि • १९१
एयरपोर्ट सेटिङ दुबई
समाचार

पैसा भएपछि जे पनि सम्भव: एयरपोर्टमा सेटिङमा दुबई पुग्ने यात्रु, अध्यागमनको भूमिकामाथि प्रश्न

4 months अघि • १८२
फडिन्द्र नेपाल पक्राउ
राजनीति

चेक अनादर मुद्दामा फरार ग्रेटर नेपालका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ

4 months अघि • १९१
वीरगञ्ज नगरप्रमुख अख्तियार मुद्दा
मधेश

वीरगञ्जका नगरप्रमुख सिंहसहित ७ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

4 months अघि • १९६
NM Khabar
मधेश

वीरगन्ज मेयर सिंह अख्तियारको भ्रष्टाचार मुद्दामा निलम्बित

4 months अघि • १९२
सम्पत्ति शुद्धीकरण मुद्दा
अर्थ / वाणिज्य

व्यवसायी भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

4 months अघि • १८५