वैदेशिक रोजगारी ठगी: ३३ लाख रुपैयाँसहित ४ जना पक्राउ, १० पीडित
वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभनमा पारी १० जना बेरोजगार युवायुवतीबाट ३३ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। ठगीका मुद्दा बढ्दै जाँदा विभागमा हजारौं…
