भूमि कार्यालयका नायब सुब्बा घुससहित पक्राउ
• मनाङको भूमि प्रशासन कार्यालयका नायब सुब्बा ज्ञानराज कँडेल घुससहित पक्राउ परेका छन्। • जग्गा रोक्काको काम गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा…
