मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४३ समाचारहरू

Arjun Basnetका समाचारहरू

सशस्त्र प्रहरी घुस
प्रदेश

बाराको सीमा नाकामा तस्करी र घुसको आरोप: सशस्त्र प्रहरीको आन्तरिक छानबिन सुरु

बाराको निलकण्ठवा सीमा नाकामा तस्करी र घुसको आरोपमा सशस्त्र प्रहरीले आन्तरिक छानबिन सुरु गरेको छ। सार्वजनिक भिडियोमा एक भारतीय नागरिकले सशस्त्र प्रहरीका असई केशव रानालाई एक लाख रुपैयाँ घुस दिएको…

2 months अघि • प्रदेश • १६५
पाल्हीनन्दन गाउँपालिका नेतृत्व
मधेश

भ्रष्टाचार मुद्दामा अध्यक्ष, पदमुक्त उपाध्यक्ष: पाल्हीनन्दन नेतृत्वविहीन

2 months अघि • १६६
ऊर्जा मन्त्रालय छानबिन, ट्रान्सफर्मर खरिद
अर्थ / वाणिज्य

ऊर्जा मन्त्रालयले ट्रान्सफर्मर र मिटर खरिदमा छानबिन थाल्यो

2 months अघि • १८२
एम्बुलेन्स भ्रष्टाचार धनुषा
मधेश

भारतले दिएको एम्बुलेन्स ३ वर्ष भाडामा लगाएको खुलासा: अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

2 months अघि • २०३
वडा सचिव घुस
राजनीति

घुससहित झापाका वडा सचिव अजयकुमार साह पक्राउ

2 months अघि • १६९
एपिएफ स्कुल हिनामिना
अर्थ / वाणिज्य

एपिएफ स्कुलको ११ करोड हिनामिना: अख्तियारले थाल्यो भ्रष्टाचार अनुसन्धान

2 months अघि • १८७
एमबीबीएस प्रश्नपत्र प्रकरण
राजनीति

एमबीबीएस प्रश्नपत्र प्रकरण: ठाकुर गैरेद्वारा शिक्षामन्त्रीको राजीनामा माग

2 months अघि • १५९
सिँचाइ कार्यालय प्रमुख घुस
Uncategorized

सिँचाइ प्रमुखको सोफामा ७.५ लाख घुस भेटियो, मेकानिकल अधिकृत पनि पक्राउ

2 months अघि • १६०
भ्रष्टाचार उजुरी स्थानीय तह
मधेश

स्थानीय तहमा ४८.९६% उजुरी: अख्तियारको वार्षिक प्रतिवेदनले भ्रष्टाचारको जालो उजागर गर्‍यो

2 months अघि • १८५
वाम लोकतान्त्रिक शक्ति एकजुट
राजनीति

सरकारविरुद्ध प्रचण्डको आह्वान: वाम-लोकतान्त्रिक शक्ति एकजुट होऊन्

2 months अघि • १६९