मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४२ समाचारहरू

Arjun Basnetका समाचारहरू

भ्रष्टाचार मुद्दा सप्तरी
मधेश

भ्रष्टाचार मुद्दा: सप्तरी भेटनरी प्रमुख दाससहित दुई विशेष अदालतमा

सप्तरीको भेटनरी अस्पतालका प्रमुख डा. रामपवित्र दास र सवारीचालक भोगेन्द्र यादवविरुद्ध अख्तियारले घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले भ्याक्सिनेटरहरूलाई भुक्तानीबापत २० प्रतिशत घुस मागेको आरोप छ।…

2 months अघि • मधेश • १५९
सूचना प्रविधि अधिकृत घुस
प्रविधि

नुवाकोट सूचना प्रविधि अधिकृत घुससहित अख्तियारको फन्दामा

2 months अघि • १२९
राजस्व चुहावट भ्रष्टाचार मुद्दा
अर्थ / वाणिज्य

राजस्व छली प्रकरण: गढवाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

2 months अघि • १५२
आईटी अधिकृत घुस
प्रविधि

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

2 months अघि • १७५
पोखरा विमानस्थल भ्रष्टाचार
राजनीति

पोखरा विमानस्थल निर्माण: सहसचिव घिमिरे धरौटीमा, १३ जनाविरुद्ध मुद्दा

2 months अघि • १५६
कोशी प्रदेश एमाले बैठक
कोशी

कोशी प्रदेश एमालेमा मुख्यमन्त्री कार्कीलाई बोल्नै नदिएको घटनाले गाँठो बल्झियो

2 months अघि • १९०
राहदानी प्रकरण
राजनीति

नक्कली राहदानी प्रकरण: परराष्ट्रका सहसचिव भट्टराई पक्राउ

2 months अघि • १४६
प्रकाश मुन्दडा छापा
अर्थ / वाणिज्य

विराटनगरमा उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा प्रहरीको छापा

2 months अघि • १५३
सशस्त्र प्रहरी घुस
प्रदेश

बाराको सीमा नाकामा तस्करी र घुसको आरोप: सशस्त्र प्रहरीको आन्तरिक छानबिन सुरु

2 months अघि • १६५